Skip to main content

Epost Nepal

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त

६ बैशाख, धनगढी – सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनी नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद ) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *