Epost Nepal

सचिवहरूको सरुवा: गृहमा अर्याल यथावत्, अर्थमा घिमिरे

१४ साउन, काठमाडौं – सरकारले सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई भने यथावत् राखिएको छ। स्रोतका अनुसार गृहबाहेक अधिकांश मन्त्रालयका सचिव सरुवा भएका छन् ।

सरकारले नारायणप्रसाद दुवाडीलाई राष्ट्रपति कार्यालय, रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, मधुसुदन बुर्लकोटीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालय, मुकुन्द निरौलालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर दंगाललाई रक्षा मन्त्रालय, दिनेश घिमिरे राजस्व सचिव र अख्तियारमा घनश्याम उपाध्यायलगायतलाई सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search