Skip to main content

Epost Nepal

नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सीको निर्देशन

१० भदौ, काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

समाचार एजेन्सी ग्लोबल टाइम्सले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै सीले बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि आवश्यक सबै प्रयास गर्न निर्देशन दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *