Skip to main content

Epost Nepal

पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्रीको रूपमा शपथग्राही

११ पुस, काठमाडौं —  नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्दै पद तथा गोपनीयताको शपथ लिएका छन्।

आजै परराष्ट्र मन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा मन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *