Skip to main content

Epost Nepal

प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने

काठमाडौँ, ८ मङ्सिर ।  मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।

अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *