Skip to main content

Epost Nepal

बढ्यो पेट्रोल र डिजेलको मूल्य

१६ असार, काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ ले बढेर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *