Epost Nepal

राष्ट्रियता र जनजीविकाका मुद्दामा दबाब दिन आन्दोलनको तयारी: अध्यक्ष नेपाल

२७ पुस, काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता र जनजीविकाका मुद्दाहरूलाई प्राथमिकतामा राखेर राज्यलाई दबाब दिने गरी आन्दोलनको तयारी भइरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले वामपन्थी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास तीव्र भइरहेको उल्लेख गरे। उनले राष्ट्रियता र जनजीविकाका जस्ता महत्त्वपूर्ण विषयहरूलाई उचित ढंगले अघि बढाउनका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने र राज्यलाई दबाब दिने स्पष्ट पारे।

उनले आफ्नो पार्टीको नेपालको राजनीतिमा विशेष महत्त्व रहेको भन्दै कार्यकर्ताहरूलाई निराश नहुन र महत्त्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिए।

अध्यक्ष नेपालले वामपन्थी शक्तिहरूलाई एकजुट गर्दै राष्ट्र र जनताको पक्षमा ठोस परिणाम निकाल्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search