Epost Nepal

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: सदनको गतिरोधबारे छलफल

११ जेठ, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई बोलाएर छलफल गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग सदनको गतिरोधबारे चिन्ता प्रकट गरेका छन् ।

‘राष्ट्रपतिज्यूले प्रधानमन्त्रीज्यूलाई शितल निवासमा बोलाएर कुराकानी गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘सदनमा जारी गतिरोध अन्त्य गर्न पहल गर्नुहोस् भन्ने कुरा राष्ट्रपतिज्यूको थियो।’

जबाफमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका थिए।

‘हामी समस्या समाधानका पक्षमा छौं, सदनमा जारी गतिरोध अन्त्यका लागि पहल भइरहेको छ,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search