Skip to main content

Epost Nepal

एसियाडमा नेपाली कबड्डीलाई काँस्य पदक सुनिश्चित

काठमाडौँ, १७ असोज । नेपाली महिला कबड्डीले कांस्य पदक सुनिश्चित गरेको छ ।

चीनमा जारी एसियाली खेलकुद (एसियाड)मा नेपाली महिला टोलीले कम्तीमा एक पदक सुनिश्चित गरेको हो ।

आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बङ्गलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो ।

एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *