Epost Nepal

नेतृत्व पुस्तान्तरण आवश्यकता अनुसार हुन्छ : ओली

१४ मंसिर, काठमाडौं − नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण स्वभाविक विषय भएको बताएका छन्। उनका अनुसार, समयको मागअनुसार यस्तो प्रक्रिया स्वतः अघि बढ्ने भएकाले लगातार बल दिएर भन्नुपर्ने विषय होइन।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने,
“अधिवेशन हुँदा कमिटीमा केही साथी हट्छन्, नयाँहरू आउँछन्—यो सामान्य प्रक्रिया हो। पुनर्गठन हुन्छ, हस्तान्तरण र पुस्तान्तरण पनि हुन्छ। यो नहुने भनेर कसैले रोक्न पनि सक्दैन। आवश्यकताअनुसार नै यी सबै प्रक्रिया अघि बढ्छन्।”

उनले अधिवेशनको आवश्यकता पनि यही कारणले पर्ने उल्लेख गरे।
“अधिवेशन विधि–विधान, संगठनात्मक र नीतिगत विषय, राजनीतिक कार्यको समीक्षा तथा आगामी दिनका मार्गनिर्देशनका लागि अनिवार्य हुन्छ,” ओलीले भने।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search