Skip to main content

Epost Nepal

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

१८ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ ।

सत्ता गठबन्धन फेरिने भएपछि पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *