Epost Nepal

इजरायली आक्रमणमा १० हजार बढि प्यालेष्टाइनीको मृत्यु, युद्धविरामको छैन संकेत

कात्तिक २०, काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीको युद्धमा प्यालेस्टाइन तर्फका १० हजार बढिको मृत्यु भएको छ । एक महिनायता जारी प्यालेस्टाइन र इजरायलबीचको युद्ध अझै रोकिएको छैन ।

घना युद्ध भएको ३१ दिनमा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले आफ्नो देशको तर्फबाट मृत्यु हुने नागरिकको तथ्याङ्क सार्वजनिक गरेको छ ।

इजरायली बमबारीले घेराबन्दीमा परेको इलाकामा तीव्रता बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क आएको हो ।

गाजापट्टीमा ३१ दिनको इजरायली आक्रमणमा १० हजार भन्दा बढी मानिसहरू मारिएका छन्, प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार घेरामा परेको एन्क्लेभमा युद्धविरामको कुनै संकेत छैन ।

सोमबार एक विज्ञप्तिमा, गाजाको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या कम्तिमा १० हजार २२ जना  भएको बताएको छ ।

जसमा ४ हजार एक सय चार बालबालिका छन् । धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि फसेको अलजजिराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search