Skip to main content

Epost Nepal

पूर्वसूचना बिना प्रतिनिधिसभा बैठकमा पुगे प्रधानमन्त्री बालेन

३० असार, काठमाडौं — प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद् पुगेका छन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठकमा सहभागी हुन पुगेका हुन्।

उनीहरू केहीबेरअघि प्रतिनिधिसभा बैठकमा पुगेका थिए।

प्रधानमन्त्री बालेन बैठकमा उपस्थित हुने विषयमा यसअघि कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *